सुनसरीको सींगिया गाविसको एक पोखरीमा माछा मार्दै माझी । यो समुदायका मानिसहरु माछा मार्नेकाम गरेरै जिविका चलाउने गर्थे तर खोलानालामा माछा पाउन छाडेपछि र पाखरीको संख्यामा समेत कमिआउन थाले पछि यो समुदायका मानिसहरु अन्यपेशामा निरभरहुन थालेका छन ।
Comment
© 2013 Created by Equal Access.

You need to be a member of Media Manch to add comments!
Join Media Manch