मनोवैज्ञानिक असुरक्षामा मोरङ्गका पत्रकार :शिव गाउँले
एक वर्ष अघि पत्रकार खिलानाथ ढकालको ज्यान मार्ने उद्देश्यले आक्रमण गर्ने प्रमुख योजनाकार पर्शुराम बस्नेत अदालतबाट धरौटीमा रिहा भएपछि मोरङका पत्रकारहरु मनोवैज्ञानिक रुपमा असुरक्षित महशुस गर्न थालेका छन् ।
२२ जेठ २०६८ मा नागरिक संवाददाता खिलानाथ ढकाललाई ज्यान मार्ने उदेश्यले आक्रमण गर्न योजना बनाउने बस्नेत १८ बैशाख…
ContinueAdded by Community on May 13, 2012 at 7:00pm — No Comments
हत्ते हालेर रछानमा ।
“आक्रमणको निशाना बन्नसक्ने भयले नाम बताउन निकै गाह्रो मान्दै उम अमिलले भनिन्, हिजो म मेरो ७ बर्षे नातीसँग सडकमा हिंड्दै थिएँ। उसले हामी हिंडिरहेको सडक सियाको हो कि सुन्नीको हो भनेर सोध्यो। मैले हामी सवै मुस्लिमहौं भनें।
तैपनि उस्ले यो सडक सियाको हो कि सुन्नीको हो भन्ने जान्न असाध्यै ढिपी ग-यो।” बग्दादबाट फर्केर रिपोर्टर सुदर्शन राघवनले २००७ जुलाईको पहिलो हप्तामा वासिङ्गटन पोष्टमा प्रकाशित गरेको रिपोर्ट हो यो ।
बग्दाद, जायुनास्थित प्राथमिक बिद्यालयका प्रिन्सिपल नाघेर…
ContinueAdded by Ananda Ram Paudel on May 13, 2012 at 12:30pm — No Comments
बन्दका क्रममा पत्रकारमाथि आक्रमण
शिशिर िसंखडा, चितवन २९ बैशाख । ब्राह्मण क्षेत्री लगायत विभिन्न जातीय संगठनहरुले गरेको नेपाल बन्दको क्रममा चितवनमा प्रेस एम्बुलेन्स अस्पताल लगायतका अत्यावश्यक सवारी साधन माथि समेत बन्दकर्ताले अवरोध पुर्याएका छन् ।
समचार संकलनमा कार्यक्षेत्रमा खटिएका चितवनका झण्डै ९ जना पत्रकार माथि दुव्र्यवहार भएको छ भने एम्बुलेन्स संचालनमा अवरोध पुर्याएपछि चालकहरु आन्दोलनमा उत्रिएका छन् । नीजि अस्पतालहरुमा तोडफोड हुन थालेपछि अस्पतालहरु बन्द भएका छन् ।
बन्द गराउँदै स्कुले बालबालिकादेखि युवा र…
ContinueAdded by Durga Lamichhane on May 11, 2012 at 3:51pm — No Comments
ब्रेकिङ्ग महिमा
‘जनकपुरबाट काठमान्डौंकालािग हिँडेको विमान सम्पर्क बाहिर, दुर्घटना भएको आशंका’ आफूलाई २४अै घंटा समाचारको खबरदारी गर्ने बताएको एउटा टेलिभिजन टिभी १ ले ब्रेकीङ्ग डिस्प्ले गर्यो ।
लगातार केही मिनेटको ब्रेकीङ्ग आईरहँदा भित्रैदेिखका खबर सबै बाहिर निकाल्ने नारा घन्काउने टिभी २ किन पो चुप लाग्थ्यो, उसले एककदम अगाडी बढेर दियो, ‘जनकपुरबाट काठमान्डौंकालािग उडेको विमान सम्पर्कबाहिर, सिन्धुलीको कपुरठाकुरबाट जहाज सम्पर्कबिहीन भएको सिन्धुली प्रहरीको भनाई’ ।
लौ आकाशको विमान सम्पर्क विहीन भएको…
ContinueAdded by Pawan Neupane on May 11, 2012 at 11:00am — 1 Comment
पत्रकारमाथि दुर्व्यवहार
कोहलपुरमा सोमबार समाचारको विषयलाई लिएर नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कर्मचारी र डाक्टरहरुले पत्रकारमािथ दुर्व्यवहार गरेका छन् ।
कमिसनका कारण मेडिकल कलेज कोहलपुरका डाक्टरहरुले आफ्नो सम्बन्ध भएका लखनउका अस्पतालमा रिफर गर्ने गरेको भन्ने समाचालाई लिएर डाक्टरहरुले विभिन्न धम्कीका शव्द प्रयोग गर्दै दुव्र्यवहार गरेका हुन् ।
दाङ घोराहीबाट उपचारकालागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएका दुर्घटनाका घाइते भरत बि.क.लाई लखनउ रिफर गरिएकोमा रेडक्रस उपशाखा कोहलपुरका…
ContinueAdded by Humhari bhattarai on May 8, 2012 at 1:00pm — No Comments
रामरिझनको हिन्दी अभियान।
“ हैन, अघि म बोलिरहँदा तपाईंले मलाइ घरिघरि किन रोक्न खोजेको ?” सुरेन्द्रप्रसाद चौधरीले रामरिझन यादवलाइ भने। गोरखापत्र संस्थान,वीरगञ्ज शाखा कार्यालयले बैशाख २२ गते आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस,पर्सा जिल्लाका सभापति सुरेन्द्रप्रसाद चौधरी र प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादव दुवैजनालाइ सम्मानित अतिथिका रुपमा ड्यासमा राखिएको थियो। सुरेन्द्र चौधरीले रोस्टममा उभिएर बोलिरहँदा रामरिझन यादवले घरिघरि रोक्न खोजेका थिए। कार्यक्रम सकिएर चिया खाँदै सुरेन्द्रले रामरिझनसँग यो प्रश्न…
ContinueAdded by Ananda Ram Paudel on May 7, 2012 at 9:30pm — No Comments
नेपाल पत्रकार महासघ डोटी द्धारा प्रेश बिज्ञप्ती जारि ।।
आज नेपाल पत्रकार महासघ डोटी शाकालेृ एक प्रेश बिज्ञप्ती जारि गरेको छ । अखण्ड सुदूरपश्चिम कायमै राख्नुपर्ने माग राख्दै आन्दोलन चर्किएको बेला जिम्मेबार ब्यक्तिहरुले सार्वजनिक ठाउमा पत्रकारहरुको आलोचना गर्ने आन्दोलनमा रहेका युवाहरुलाई उक्साउने तथा पत्रकारहरुको भुमिकालाई सर्वसाधारण माझ नकारात्मक रुपमा परिचय गराएर चरित्रमा आच पु¥याउने जस्ता बिवेकहिन कार्यप्रति नेपाल पत्रकार महासंघ डोटी शाखाको गम्भीर ध्यान आकर्षण भएको डोटी शाखा अध्यक्ष टेकेन्द्र देउबा द्धारा हरुताक्षर बिज्ञप्ती आज प्रकासित गरेको हो…
ContinueAdded by पूर्ण बहादुर खड्का on May 5, 2012 at 1:45pm — No Comments
भुसुनाको भुनभुन।
त्यहींका जनजातीलाइ उचालेर जनताको आवाजलाइ दवाउन सकिन्छ भन्ने वुझेकैले सुदूर पश्चिमका जनताको आवाजलाइ केन्द्रीय नेताले भुसुनाको भुनभुन जत्तिपनि ठानेनन्। यसअघि चितवनवासीको आवाजलाइ पनि यसैगरी दवाउन नेताहरुले भित्रभित्रै कोशिस नगरेका हैनन्। नेताहरुले उल्क्याएकै भरमा चितवनका जनजातीहरु जनभावना विरुद्ध नउचालिएकाले मात्र चितवनका जनताको आवाज सुन्न केन्द्रीय नेताहरु बाध्य भएका हुन्। लेखराज भट्ट,शेरबहादुर देउवा र भीम रावल वाहेक सुदूरपश्चिमका अधिकांश नेताहरु विभाजित गर्ने,भिडाउने र आफू भाले हुने खेलमा…
ContinueAdded by Ananda Ram Paudel on May 4, 2012 at 7:30am — No Comments
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघ अछाम शाखाको विज्ञप्ति
नेपालको सन्दर्भमा मे ३ लाई नेपालका पत्रकार जगतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता दिवश मनाइरहंदा नेपाली पत्रकारितामा भौतिक र व्यवसायिक असुरक्षाका घटनाले घचघच्याउछ । नेपालमा प्रेस जगत स्वतन्त्र बन्न नसक्नुको समस्या बर्षैपिछे दोहोरिरहन्छ तर राज्य र सम्बन्धित सरोकारवाला मौन छन् । भयरहित वातावरणमा पत्रकारिता गर्नु सबैभन्दा चुनौतीपूर्ण बिषय बनेको छ । पत्रकार र संचारसंस्थामाथि बारम्बार हमला हुंदा त्यस्ता अपराधीहरु सरकार र राजनीति दलकै संरक्षणमा सुरक्षित रहनुले सुरक्षा…
ContinueAdded by पूर्ण बहादुर खड्का on May 3, 2012 at 6:00pm — No Comments
आमसंचारकर्मीमा महासंघ अध्यक्षको सन्देश
विश्व प्रेस स्वतन्त्रता दिवसका उपलक्ष्यमा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष शिव गाउँलेले सम्पूर्ण आमसाचारकर्मीमा शुभकामना सन्देश व्यक्त गर्नु भएको छ । यस अवसरमा सूचना र विचारका माध्यमबाट जनतालाई सुसूचित गर्ने र समाजलाई विचार निर्माणमा सघाउने अभियानमा संलग्न सबै आमसंचारकर्मीहरुलाई म हार्दिक बधाई दिन चाहन्छुः महासंघको वेबसाइटमा प्रकाशित सन्देशमा लेखिएकोछ ।
साचारकर्मीको भौतिक सुरक्षा र व्यवसायिक अनिश्चियको वातावरणमै भए पनि नेपालको पत्रकारिता जगतले शान्ति प्रकृया र संविधान निर्माणमा…
Added by Durga Lamichhane on May 3, 2012 at 10:58am — No Comments
आज विश्व प्रेस स्वतन्त्रता दिवस
Added by Durga Lamichhane on May 3, 2012 at 10:30am — No Comments
संचारिका प्रोत्साहन पुरस्कार प्रदान
संचारिका समूहले २०६८ सालको प्रोत्साहन पुरस्कार पत्रकार रुवि रौनियारलाई प्रदान गरेको छ । छापा संचार माध्यममा रही रौनियारले पत्रकारिता क्षेत्रमा निर्वाह गरेको सकि्रय भूमिकाका लागि उनलाई पुरस्कृत गरिएको हो । रौनियार नागरिक दैनिकसँग आवद्ध हुनुहुन्छ ।
यस वर्षको संचारिका समानता पुरस्कार पत्रकार दीपक सापकोटालाई प्रदान गरिएकोछ । सापकोटाले नयाँ पत्रिकामा भ्रुण हत्याबारे लेखेको फिचर समाचारकालागि उनलाई पुरस्कृत गरिएको हो । यस्तै यस वर्षको उमा िसंह पत्रकारिता पुरस्कार लमजुङका पत्रकार प्रेम…
ContinueAdded by Durga Lamichhane on May 1, 2012 at 11:30am — No Comments
खिलनाथ ढकाल कुटपिट प्रकरण :मुख्य आरोपी बस्नेतद्धारा आत्मासमर्पण र धरौटीमा रिहा ,पिडित पत्रकार ढकाल भन्छन, चलखेल भयो
बिराटनगरका पत्रकार खिलनाथ ढकालमाथि आक्रमण गर्ने मुख्य योजनाकार युवा संघ नेपालका निवर्तमान उपाध्यक्ष परशुराम बस्नेत नाटकीय ढंगमा अदालत समक्ष आत्मासमर्पण गर्दै सामान्य तारेखमा सोमबार (बैशाख १८) रिहा भएका छन् । बिहान ११ बजे मोरड जिल्ला अदालतमा ठुलो दलबलसहित आत्मा समर्पण गर्न गएका उनी न्यायाधिश चण्डीराज ढकालको इजलासबाट पत्रकार आक्रमण मुद्धामा सामान्य तारेखमा रिहा भएका हुन । ज्यान मार्ने उद्योगमा भने २ लाख धरौटीमा छुटेका हुन । उनी सामु दुई मुद्धा चलेका थिए । उनीसंगै अपहरण तथा ज्यान मुद्धा…
ContinueAdded by Pawan Neupane on May 1, 2012 at 10:00am — No Comments
© 2013 Created by Equal Access.
