Media Moghul Rupert Murdoch's company has withdrawn its stake from TV news business in India. It has sold all its stakes in three news channels: Star News (Hindi), Star Ananda (Bengali) and Star Majha (Marathi) to Ananda Bazaar Patrika Group, the other owners of the joint venture.
After Murdoch's Star…
Continue
Added by Indra Dhoj Kshetri on May 30, 2012 at 11:30am —
1 Comment
The International Federation of Journalists (IFJ) calls on all Nepal’s political parties to publicly disavow and condemn the wave of violence directed against journalists and media over the last five days, coinciding with a nation-wide agitation launched by a newly formed political alliance seeking to push their case for a federal political order.
On behalf of all international partners and the South Asia Media Solidarity Network (SAMSN), the IFJ has earlier expressed its strong sense…
Continue
Added by MediaManch on May 25, 2012 at 11:00am —
No Comments
आदिवासी जनजाति संयुक्त संघर्ष समिति र नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समितिद्वारा हिजो काठमाडौंको बसन्तपुरमा आयोजित कार्यक्रममा राज्य पुनर्संरचना उच्चस्तरीय आयोगका सदस्य मल्ल के सुन्दरले ‘सञ्चारमाध्यमले सदभाव बिगारेको’ भन्दै ‘सदभाव फैलाउन सञ्चारमाध्यम जलाउनुपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघ आपत्ति प्रकट गर्दै खेद व्यक्त गर्दछ । एकजना अगुवा नागरिक र पूर्वपत्रकारसमेत रहेका मल्लको सो अभिव्यक्तिले प्रेस र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध आक्रमण गर्न खुल्लम खुल्ला आहृवान गरेको…
Continue
Added by Durga Lamichhane on May 24, 2012 at 5:20pm —
No Comments
देशभर भईरहेका विभिन्न आन्दोलनका क्रममा साचारकर्मी साचारकर्मीका सवारी साधन र संचार माध्यमका सवारी साधनहरु माथिका आक्रमणहरु अझै सम्म पनि नरोकिनुले हामीलाई गंभिर चिन्तीत गराएको छ । लोकतन्त्रको खिल्ली उडाउदै जस्तोसुकै निरंकुशतामा पनि पाईने आधारभुत स्वतन्त्रता समेत अहिले खोसिँदा समेत सरकारले भाषणवाजी र मौखिक आश्वास दिने बाहेक केही नगर्नुले कतै सरकार पनि प्रेस स्वतन्त्रताको विरुद्धमै त छैन भन्ने प्रश्न टड्कारो रुपमा उब्जिएको छ ।
आज जेठ ११ गते पनि पत्रिका पुर्याउन जाँदै गरेको…
Continue
Added by Durga Lamichhane on May 24, 2012 at 11:00am —
No Comments
नेपाल पत्रकार महासंघको जेठ १० गते काठमाण्डौमा बसेको पदाधिकारी, केन्द्रीय सदस्य तथा सल्लाहकारहरुको आकस्मिक बैठकले देशव्यापी रुपमा मिडियामाथि भएको ज्यादती र आक्रमणको छानबिन गरी प्रतिवेदन तयार गर्न समितिहरु गठन गरेको छ ।
बैठकले काठमाडौं, भक्तपुर र ललिपुरमा सञ्चारकर्मी, सञ्चारमाध्यम र सञ्चार संस्थामाथि भएका पछिल्लो…
Continue
Added by MediaManch on May 24, 2012 at 10:00am —
No Comments
Added by Indra Dhoj Kshetri on May 23, 2012 at 12:00pm —
No Comments
आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको तीनदिने नेपाल बन्दको आज अन्तिम दिन पनि सञ्चारकर्मीलाई दुव्र्यवहार र कुटपिट गर्ने एवं सञ्चारकर्मीको सवारी साधन तोडफोड गर्ने घटना नरोकिएकोमा नेपाल पत्रकार महासंघ खेद व्यक्त गर्दछ । बन्द र हडतालका नाममा बन्दकर्ताहरुबाट प्रेसलाई…
Continue
Added by Durga Lamichhane on May 23, 2012 at 12:00pm —
No Comments
Added by Durga Lamichhane on May 23, 2012 at 11:12am —
No Comments
कि्रयाशील पत्रकार महिला WWJ पत्रकार महिलाहरु हक हितको लागि सन् २००६मा स्थापित गैरसरकारी संस्था हो । कि्रयाशील पत्रकार महिला WWJ को २२ जिल्लामा जिल्ला शाखा गठन भईसकेको छ ।
जातीय पहिचानसहित राज्य पुनस्रंरचना हुनु पर्ने माग राख्दै आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आव्हान गरेको नेपाल बन्दको दोश्रो दिन कि्रयाशील पत्रकार महिला WWJ को बाँके शाखाका सचिव दीपा आले मगरलाई बन्दकर्ताहरुले आक्रमण गरी घाइते तुल्याएका छन् । हिजो जेठ ८ गते राति ११ बजे आन्दोलनकर्ता थारु समुदायबाट स्थानीय कोहलपुरमा…
Continue
Added by Durga Lamichhane on May 23, 2012 at 10:30am —
No Comments
Added by Durga Lamichhane on May 22, 2012 at 3:00pm —
No Comments
आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको तीनदिने नेपाल बन्दको दोस्रो दिन पनि राजधानीलगायत देशका विभिन्न भागमा सञ्चारकर्मी र सञ्चारमाध्यममाथि आक्रमण भएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । बन्द र हडतालका नाममा बन्दकर्ताहरुबाट प्रेसलाई आतंकित बनाउने गरी भएको यस किसिमका प्रेसविरोधी कार्यप्रति महासंघ खेद व्यक्त गर्दै प्रेस जगतमाथि हस्तक्षेप गरिएको यस्ता क्रियाकलापको कडा शब्दमा निन्दा र भत्र्सना गर्दछ । साथै, महासंघ बन्दकर्ताहरुलाई संयम बन्न, प्रेस स्वतन्त्रताको सम्मान…
Continue
Added by Durga Lamichhane on May 22, 2012 at 12:35pm —
No Comments
(Press Freedom and Responsibility from the perspective of Four Normative Theories of Press)
पत्रकारिताको मूलमर्म सार्वजनिक सेवा नै हो । यसले मुख्यतः सार्वजनिक अभिरुचीलाई सर्वोपरी मान्नुपर्छ । मुख्यतयाः सत्य, निष्पक्ष र सन्तुलन (एबीसी) लाई मूल आधार मानेर समाजको सर्वोपरी हितमा समाचारका विषय बनाउनु नै पत्रकारको मुख्य दायित्व हो । यसमा पत्रकारको आचार संहिता (कोड अफ कन्डक्ट) र नैतिक पाटो पनि जोडिएको हुन्छ ।
जसले समाजप्रतिको दायित्वलाई निर्देशित गर्ने कोसिस गर्छ । सन् १९५०–६०…
Continue
Added by Dhruba Dangal on May 22, 2012 at 12:30pm —
1 Comment
Added by Durga Lamichhane on May 22, 2012 at 10:54am —
No Comments
भरतपुर । प्रेस माथि भएको लगातारको आक्रमणको विरोधमा आज चितवनका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय चितवनमा २ घण्टा धर्ना दिएका छन् ।
प्रहरी प्रशासनको अगाडि पत्रकार माथि आक्रमण हुँदा समेत प्रहरी मुकदर्शक भएको भन्दै प्रशासन विरुद्ध चर्का नारावाजी गर्दै पत्रकारहरु धर्नामा बसेका हुन् ।
प्रशासनले अराजक…
Continue
Added by Bidhur Dhakal on May 21, 2012 at 5:00pm —
No Comments
नेपाल आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिको आयोजनामा आज भएको बन्दका क्रममा विहानैदेखि सञ्चारमाध्यमका सवारी साधन तोडफोड गर्ने, सञ्चारकर्मीमाथि कुटपिट र दुव्र्यवहार गर्ने काम भएकोमा नेपाल पत्रकार महासंघ खेद व्यक्त गर्दछ । र, आफ्नैअगाडि सञ्चारकर्मीमाथि आक्रमण गरेर प्रेस तथा…
Continue
Added by Durga Lamichhane on May 21, 2012 at 2:45pm —
No Comments
केही दिनदेिख जारी देशव्यापी बन्दका क्रममा सञ्चारकर्मी, सञ्चार सामग्री र सवारीसाधनमाथि भएका आक्रमणका घटना तथा मिडियागृहमाथि आक्रमणको धम्कीले हामी सबैलाई चिन्तित तुल्याएको छ । विशेष गरी आदिवासी जनजाित महासंघले आह्वान गरेको बन्दको पहिलो दिन जेठ ७ गते भएका यस्ता आक्रमणका घटनाले पत्रकारको सुरक्षामा थप चुनौती थपेको छ ।
यहाँहरुलाई अवगत नै छ कि मिडियामञ्च (www.mediamanch.net) पत्रकारहरुको भौतिक…
Continue
Added by MediaManch on May 21, 2012 at 12:30pm —
No Comments
जनजाित महासंघ आयोजक, थारु र मधेशीको समेतको समर्थनमा ७२ घण्टे बन्दको पहिलो दिन, बैशाख ७, २०६८ । जनजाित बन्दको पहिलो दिन ३ दर्जन बढी पत्रकार कुटिए । झन्डै त्यति नै संख्यामा मिडियाका सवारीसाधन जलाउने तथा तोडफोडको काम भयो । परिचयपत्र हेरेर तँ बाहुन, तँ क्षेत्री तँ फलाना भन्दै पत्रकारमाथि कुटपिट तथा दुव्र्यवहार भयो । प्रदर्शनकारीको सम्भावित हमलाको डरबाट उपत्यकाभित्रको एउटा रेडियोलाई जोगाउन प्रहरी खटाउनुपर्यो । जनजाितका एकजना नेताले त खुलेआम कुनै मिडिया हाउसलाई लक्षित गर्दै यदी हाम्रा…
Continue
Added by Binaya Guragain on May 21, 2012 at 10:30am —
No Comments
अवचाहीं सार्वभौम भनिएका नेपाली जनता शक्तिसम्पन्न हुनेभए भनेर हामी सबै ढुक्क भएका थियौं। राज्य जनताको छेवैमा, अझ घरदैलोमै आइपुगोस् भनेर नयाँ सम्बिधान निर्माणका लागि अढाई बर्षअघि हामीले यस्तो सुझाव दिएका थियौं: (१)स्थानीय निकायलाइ जिम्मेवारी र अधिकार थपौं। (२)सीमान्तिकृत अति दरिद्र वर्गका परिवारलाइ राज्यले ७५ प्रतिशत प्रिमीयम तिर्ने गरी स्वास्थ्य उपचार बीमा गरिदिउँ र तिनीहरुका सन्तानलाइ स्नातकोत्तरसम्म छात्रवृत्ति दिएर पढाइदिउँ। (३)तिनीहरुको योग्यता,क्षमता बढाउन तालिमको व्यवस्था गरौं…
Continue
Added by Ananda Ram Paudel on May 18, 2012 at 8:00am —
No Comments
नेपाल प्रेस युनियन काठमाण्डौं शाखाले नयाँ सदस्यताका लागि तीन सय रुपैया र नविकरणका लागि दुई सय रुपैया शुल्क निर्धारण गरेको छ।
युनियनको हिजो बसेको बैठकले आउँदो १५ गतेभित्रमा लोकतन्त्रवादी सबै पत्रकारहरुलाई सदस्यता नविकरण र नयाँ सदस्यता लिनका लागि फारम भर्न आह्वान समेत गरेको छ।
सदस्यता नविकरण र नयाँ सदस्यता लिनका लागि नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र पत्रकारिता गरिरहेको भन्ने प्रमाणहरु पेश गर्नुपर्ने युनियनका काठमाण्डौं जिल्ला अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो…
Continue
Added by Durga Lamichhane on May 17, 2012 at 10:30am —
No Comments
खै सबैले भन्छन्: यो एक्काइसौं शताब्दी हो। किन भनेका हुन् था’छैन मलाई तर पनि म पनि भन्छु यो एक्काइसौं शताब्दी नै हो । मैले भने पनि नभने पनि, तपाईंले माने पनि नमाने पनि यो हो त एक्काइसौं शताब्दी नै।
कसरी प्रमाणित गर्छस् भनेर तपाईं सोध्नुहुन्छ मलाई था’ छ। मलाई चाहिँ के को डर नि… आउनुस् त गोरखापत्रको इतिहास पढ्न, अनि तपाईंले नै भन्नुहुन्छ: ‘ज्या है, अन्त साँच्चि पो है’छ हऊ!’ क्यार्नु!
अरू चन्द्रमा पुगे भनेर आफू धुरी चढ्न भएन। अरू अगाडि बढ्छन्, मलाई पछाडि फर्किन मन…
Continue
Added by Ananta Koirala on May 14, 2012 at 2:00pm —
1 Comment