MadhuSudhan Guragain
  • Male
  • Banepa, Kavre
  • Nepal
Share on Facebook
Share Twitter

MadhuSudhan Guragain's Friends

  • Sarita Gyawali
  • Som Diyali
  • Prem Prasad Paudel
  • Ashok Sujan Shrestha
  • Bikash Acharya
  • Prakash Guragain
  • shailendra Jha
  • Ramkumar Elan

Gifts Received

Gift

MadhuSudhan Guragain has not received any gifts yet

Give a Gift

 

MadhuSudhan Guragain's Page

Latest Activity

MadhuSudhan Guragain promoted Prakash Lamichhane's page नेपाली सञ्चारमाध्यमहरु लैंगिक सवाल उठाउने कुरामा निकै अगाडि छन्-बविता बस्नेत
Apr 24, 2013
MadhuSudhan Guragain posted a photo

पत्रकारिता मोह

नागरिक दैनिकमा पत्रकारिता विषय अध्ययनबारेमा प्रकाशित यो समाचार सान्दर्धिक हुन सक्ला भन्ने अपेक्षासहित ।
Feb 19, 2013
MadhuSudhan Guragain commented on Prakash Lamichhane's page मिडिया सम्वाद: पत्रकारको राजनितिक पार्टीसंगको आवद्धता र यसले व्यवसायिक पत्रकारितामा पार्ने प्रभाव-गोलमेच छलफल
"नेपालमा धेरै पेशा अंगाल्नका लागि विश्वविद्यालयले दिएका डिग्रीहरुले मात्रै काम गर्दैन । उदहारणहरु, वकील बन्न बार काउन्सिलको परीक्षा पास हुनुपर्छ । डाक्टर (पशुको) बन्न भेटनरी काउन्सिलको परीक्षा पास हुनुपर्छ । एमबीबीएस पास ग¥यो, मान्छको डाक्टर बन्न…"
Feb 7, 2013
MadhuSudhan Guragain promoted Prakash Lamichhane's page मिडिया सम्वाद: पत्रकारको राजनितिक पार्टीसंगको आवद्धता र यसले व्यवसायिक पत्रकारितामा पार्ने प्रभाव-गोलमेच छलफल
Feb 7, 2013
MadhuSudhan Guragain promoted Prakash Lamichhane's page पत्रकारले पनि पहिला काम गर्ने-गर्ने अनि छ महिना पुगेपछी तलव पाइन भन्ने होइन।-विनोद ढुंगेल
Jan 29, 2013
MadhuSudhan Guragain posted a photo

सोसल मिडियाको शक्ति

सोसल मिडियाको शक्ति
Jan 13, 2013
MadhuSudhan Guragain posted blog posts
Jan 5, 2013
MadhuSudhan Guragain promoted MadhuSudhan Guragain's blog post अकुपाई बालुवाटारः सोसल मिडियाको प्रभाव
Jan 5, 2013
MadhuSudhan Guragain's blog post was featured

अकुपाई बालुवाटारः सोसल मिडियाको प्रभाव

जगदीश्वर पाण्डेकाठमाडौ, पुस २१स्थान- प्रधानमन्त्री निवास, बालुवाटार, ३ नम्बर गेटसमय- शुक्रबार, बिहान ८ बजेहातमा डन्डा बोक्दै एक हुल प्रहरी आइपुग्छन् । प्रधानमन्त्री निवास परिसरको उत्तरपूर्वमा रहेको राष्ट्र बैंकको ठीकअघि सुरक्षाका लागि खटिन्छन् । लाग्छ, अब यहाँ केही हुँदैछ । आधा घन्टापछि फाट्टफुट्ट गर्दै हातमा कागजका टुक्रा लिएका एक हुल युवाहरू झुल्किन्छन् । पोस्टर र पम्पलेटहरूमा महिला हिंसाविरुद्धको नारा लेख्दै आठौं दिनको 'अकुपाई बालुवाटार' को तयारी यस्तै थियो शुक्रबार ।पुसको चिसो चिर्दै सहर…See More
Jan 5, 2013
MadhuSudhan Guragain promoted Prakash Lamichhane's page काठमाण्डौका फोटो पत्रकारले भन्दा जिल्लाका रिपोर्टर-स्ट्रिङ्गरले खिच्ने तस्विरहरु धेरै राम्रा छन् ।-उषा तितिक्षु
Jan 5, 2013
MadhuSudhan Guragain commented on Prakash Lamichhane's page काठमाण्डौका फोटो पत्रकारले भन्दा जिल्लाका रिपोर्टर-स्ट्रिङ्गरले खिच्ने तस्विरहरु धेरै राम्रा छन् ।-उषा तितिक्षु
"साहषिक फोटो पत्रकार उषाजीलाई धन्यवाद साहषिक फोटो पत्रकार उषाजीले जिल्लाका रिपोर्टरहरुले पठाएका फोटोहरुको तारिफ गरिदिनु भएकोमा हामी जिल्लामा रहेर पत्रकारिता गर्दै आएका पत्रकारहरुलाई हौसला मिलेको छ । फोटोग्राफीको ज्ञान नभए पनि हामीहरुले आफ्नो…"
Jan 2, 2013
Tek Raj Bhandari promoted MadhuSudhan Guragain's blog post 'रेडियो नेपाल बाबुराम भट्टराईको पेवा होइन'
Jan 2, 2013
MadhuSudhan Guragain posted a blog post

'रेडियो नेपाल बाबुराम भट्टराईको पेवा होइन'

पत्रकार र कर्मचारीलाई नथर्काउन आग्रहलीलावल्लभ घिमिरेविराटनगर, पुस १८ - कांग्रेस नेता मनमोहन भट्टराई ले आफूले दिएको अन्तर्वार्तालाई लिएर कर्मचारीहरुलाई कारबाही नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले सक्ने भए आफूलाई थुनेर देखाउन समेत प्रधानमन्त्रीलाई चुनौती दिएका छन् ।'मैले कुनै कर्मचारीको जागिर खान वा उनीहरुलाई धम्की दिओस् भनेर बोलेको होइन, सके प्रधानन्त्रीको जागिर खुस्काउँछु,' उनले भने, 'सक्ने भए प्रधानमन्त्रीसँग सेना छन्, प्रहरी प्रसाशन छ, मलाई थुनेर देखाए हुन्छ, म विराटनगरमा छु, हिजो…See More
Jan 2, 2013
Ashok Sujan Shrestha promoted MadhuSudhan Guragain's profile
Nov 15, 2012
MadhuSudhan Guragain promoted chiranjibi maskey's blog post परिर्वतन, पत्रकारिताबाट ।
Oct 31, 2012
MadhuSudhan Guragain commented on indralaxmi ghimire's blog post काभ्रेलाई अपराधीहरुले ट्रान्जिटको रुपमा लिँदा रहेछन्– गीता उप्रेती, प्रहरी उपरीक्षक
"Very good interview. Indra Keep it up!"
Oct 27, 2012

Profile Information

कार्यरत स्थान (Work Address)
Kavre
अहिले कुन सञ्चारमाध्यमसँग आवद्ध हुनुहुन्छ? (Affiliated Media)
Working as Reporter of Nagarik and Republica Daily
विगतको कार्य अनुभव (Past Experiences)
More than 15 years
तपाईं किन मिडियामञ्चमा आवद्ध हुन चाहनुहुन्छ? (Why you want to join Media Manch?)
To take the benefit of this common platform by every aspects.

MadhuSudhan Guragain's Photos

Loading…
  • Add Photos
  • View All

MadhuSudhan Guragain's Blog

Pre-registration open for Digital Journalism training

Posted on January 5, 2013 at 9:18pm 0 Comments

http://research.butmedia.org/2012/12/pre-registration-open-for-digital-journalism/

Center for Media Research – Nepal will conduct series of training sessions on ‘Digital Journalism for Journalists’ in 2013. To participate in the course, please pre-register yourself. Your pre-registration will also help us to customize the course according to your need.

First five-day…

Continue

अकुपाई बालुवाटारः सोसल मिडियाको प्रभाव

Posted on January 5, 2013 at 4:30pm 0 Comments

जगदीश्वर पाण्डे

काठमाडौ, पुस २१

स्थान- प्रधानमन्त्री निवास, बालुवाटार, ३ नम्बर गेट

समय- शुक्रबार, बिहान ८ बजे


हातमा डन्डा बोक्दै एक हुल प्रहरी आइपुग्छन् । प्रधानमन्त्री निवास परिसरको उत्तरपूर्वमा रहेको राष्ट्र बैंकको ठीकअघि सुरक्षाका लागि खटिन्छन् । लाग्छ, अब यहाँ केही हुँदैछ । आधा घन्टापछि फाट्टफुट्ट गर्दै हातमा कागजका टुक्रा लिएका एक हुल युवाहरू झुल्किन्छन् । पोस्टर र पम्पलेटहरूमा महिला हिंसाविरुद्धको नारा लेख्दै आठौं दिनको 'अकुपाई बालुवाटार' को तयारी यस्तै…

Continue

'रेडियो नेपाल बाबुराम भट्टराईको पेवा होइन'

Posted on January 2, 2013 at 8:30pm 0 Comments

पत्रकार र कर्मचारीलाई नथर्काउन आग्रह

लीलावल्लभ घिमिरे

विराटनगर, पुस १८ - कांग्रेस नेता मनमोहन भट्टराई ले आफूले दिएको अन्तर्वार्तालाई लिएर कर्मचारीहरुलाई कारबाही नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । उनले सक्ने भए आफूलाई थुनेर देखाउन समेत प्रधानमन्त्रीलाई चुनौती दिएका छन् ।



'मैले कुनै कर्मचारीको जागिर खान वा उनीहरुलाई धम्की दिओस् भनेर बोलेको होइन, सके प्रधानन्त्रीको जागिर खुस्काउँछु,' उनले भने, 'सक्ने भए प्रधानमन्त्रीसँग सेना छन्, प्रहरी प्रसाशन छ, मलाई थुनेर देखाए हुन्छ,… Continue

मुटुरोगी विद्यार्थीद्वारा सहयोगको याचना

Posted on October 1, 2012 at 4:00pm 0 Comments

यतिखेर परिवारमा कमाउने उनी एक्लै हुन् । कमाएको पैसा डेरा बहाल तिर्न, क्याम्पसको फी र कापी किताब किन्नमै ठिक्क हुन्छ । बुढ्यौलीले आमा थला परेपछि सबै जिम्मेवारी कवितामा थपिएको छ ।

मुटु सम्बन्धी समस्याबाट पीडित काभ्रे, ढुंखर्क–८ आलुखोरियाकी २४ वर्षिया कविता तिमल्सिनाले उपचारका लागि सहयोगको याचना गरेकी छिन् ।…

Continue

Comment Wall (1 comment)

You need to be a member of Media Manch to add comments!

Join Media Manch

At 9:04pm on May 27, 2011, Binaya Guragain said…
Welcome bandhu!
 
 
 

Media Opportunities

                       +More Opportunities

मिडियासम्बन्धी समाचार

© 2014   Created by Equal Access.

Badges  |  Report an Issue  |  Terms of Service